दफा २१
वार्षिक हिसाब
महालेखा परीक्षकले तोकिदिएको ढाँचा र तरीका अनुसार प्रत्येक साल तमाम भएको नै महिनाभित्र अध्यक्ष, कुनै संचालक वा प्रशासक र मुख्य अधिकृतको सही परेको र महालेखा परीक्षकले प्रमाणित गरेको वासलात र वार्षिक नाफा नोक्सानको विवरण कोषले नेपाल सरकारमा पेश गर्नु पर्नेछ ।